सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले  सर्वोच्चमा दिए रिट
Breaking News

कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले  सर्वोच्चमा दिए रिट

जुनेली न्यूज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले  सर्वोच्चमा रिट दिएका छन् |

उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका हुन् ।
शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु