आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पछिल्लो २४ घन्टामा ३४५१ जना कोरोना संक्रमित, ३५ को मृत्यु
Breaking News

पछिल्लो २४ घन्टामा ३४५१ जना कोरोना संक्रमित, ३५ को मृत्यु

जुनेली न्यूज, काठमाण्डौ | पछिलो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने  २४५८ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु