साउन १७, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण भएको छ। सांसद यादवले यसबारे सामाजिक सञ्जाल फेसबुकमा जानकारी गराएका हुन्। ‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। आफूलाई आइसुलेटेट गरेर अहिले आराममा छु।’ उनले पछिल्लो समय […]