२० भद्रा, काठमाडौँ । लायन्स क्लव अफ काठमाडौँ जोरपाटीले जोरपाटी चोक र माकलबरीका ट्राफिक प्रहरी र बाटो हिड्ने बटुवालाई माक्स, सेनिटाईजर र जुस वितरण गरेको छ । गोकर्णेश्वर नगरपालिका अन्तरगत जोरपाटी र माकलबरी कोरोना नियन्त्रणमा फ्रन्टलाइनमा बसेर काम गरेका जनप्रतिनिधि, प्रहरी र सर्वसाधारणलाई सहयोग पुगोस भन्ने उदेश्यले उक्त सामाग्री वितरण गरिएको हो । सो कार्यक्रममा […]