बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोरोनाको कारण आजमात्रै सात जनाको मृत्यु : मृत्कको संख्या ११४ पुग्यो
समाचार

कोरोनाको कारण आजमात्रै सात जनाको मृत्यु : मृत्कको संख्या ११४ पुग्यो

मृत्यु

भदौ ०२,

काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । आज (मंगलबार)को नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  आज मात्रै थप ७ जनाको मृत्यु भएको पुष्टि गरे । योसंगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक/एक पुरुष तथा तनहुँकी एक महिला गरी ७ जनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै मृत्यु हुनेको संख्या ११४ पुगेको छ । file Photo

यो पनि पढ्नुहोस्

फेसबुक प्रतिक्रियाहरु