भदौ २५, काठमाण्डाै। देशका सबैजसो ठाउँको मौसम बद्ली भएको छ । प्रदेश नम्बर १ र ५ का केही ठाउँमा भने पानी परिरहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आज देशभरको मौसम सामान्य बद्ली भएर […]