शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उपत्यकामा ४६४ संक्रमित थपिए
समाचार

उपत्यकामा ४६४ संक्रमित थपिए

भदौ २४

काठमाडौं । काठमाडौं उपत्यकाका थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा एक हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु