आइतवार, अशोज १६, २०७९
  • होमपेज
  • २४ घण्टामा थप १०८१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो
समाचार

२४ घण्टामा थप १०८१ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४९ हजार २१९ पुग्यो

भदौ २४,

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।

३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु