शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प
समाचार

धादिङ केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प

भदौ २४,

काठमाडौं । बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । file Photo

फेसबुक प्रतिक्रियाहरु