मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • आज रामेछापमा तीनजना संक्रमित थपिए : १०४ पुग्यो संख्या
रामेछाप बिशेष

आज रामेछापमा तीनजना संक्रमित थपिए : १०४ पुग्यो संख्या

भदौ २४,

रामेछाप । रामेछापमा थप तीन जना संक्रमित थपिएका छन् । बुधबार एक महिला सहित २ जना पुरुष संक्रमित थपिएको नियमित मिडिया ब्रिफिङ्मा तीन जना संक्रमित थपिएको बताए ।

मंगलबार एकैदिन जिल्लामा ८ जना संक्रमित थपिएका थिए । बुधबार संक्रमित तीन जना  थपिए संगै जिल्लामा संक्रमितको संख्या १ सय ४ पुगेको छ ।

संक्रमित कुन ठाउँका हुन् भन्ने बारेमा खोजी कार्या जारी छ । file Photo

फेसबुक प्रतिक्रियाहरु