असोज ३०, रामेछाप । कोरोना संक्रमणबाट थप एक जना रामेछापका वृद्धाको मृत्यु भएको छ । बुधबार वीरेन्द्र अस्पताल, छाउनीमा १०० वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको छ । उनलाई दम, उच्च रक्तचाप र न्यूरोसम्बन्धी समस्या रहेको बताइएको छ । उनको जिल्लाको स्थायी ठेगाना भने खुलाइएको छैन् । उनी १७ असोजमा अस्पताल भर्ना भएका थिए भने […]