शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • रामेछापको गोकुलगंगामा १२ वर्षीय बालकसहित ८ जनाम कोरोना पुष्टि
रामेछाप बिशेष

रामेछापको गोकुलगंगामा १२ वर्षीय बालकसहित ८ जनाम कोरोना पुष्टि

असोज ०५

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल रामेछापले विज्ञप्ति मार्फत सोमबार संक्रमित थपिएको जनापको छ ।

गत असोज २ गते पालिकाका २७ जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि पठाइएकोमा एक महिलासहित ७ जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । उनका अनुसार संक्रमितहरुमा २६ वर्षीय महिला र २२, ३६, ५५, ४८, ४४, ५५ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो । उनीहरुलाई पालिकास्थित अस्पतालको क्वारेन्टिनमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

त्यस्तै एक जना १२ वर्षीय बालक पनि रहेका छन् ।

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु