शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो
समाचार

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्यो

असोज ५,
काठमाण्डाै  । सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९७ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।

 

चाँदीको भाउ पनि आज तोलामा पाँच रुपैयाँ बढेर तोलाको १ हजार ३ सय २० रुपैयाँ निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु