बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • आजको नेकपा सचिवालय बैठक स्थगित : भोलि बालुवाटरमा नै बस्ने
समाचार

आजको नेकपा सचिवालय बैठक स्थगित : भोलि बालुवाटरमा नै बस्ने

असोज ५,

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको हो ।

पेरिसडाँडामा आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु