कात्तिक २६, काठमटडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीय बालिका बलत्कृत भएकी छिन् । बलत्कार गरेको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको प्रहरीको टोलिले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको जनाएको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भन्ने जानकारी पाउँनसाथ टोलीले पक्राउ […]