शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले रोकिएका परीक्षा दशै लगतै संचालन गर्ने (सूचनासहित)
रामेछाप बिशेष

मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले रोकिएका परीक्षा दशै लगतै संचालन गर्ने (सूचनासहित)

असोज २५,
रामेछाप । रामेछापको मन्थलीस्थित मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसले रोकिएको परिक्षा लिने तयारी गरेको छ ।

आइतबार क्याम्पसले एक सूचना जारी गरी कोरोना भाइरस संक्रमण पश्चात रोकिएका स्नातक र स्नातकोत्तर तहको परीक्षा त्रिभुवन विश्वविद्यालयल पूर्व निर्धारीत मितिमै गर्न मातहतका विद्यालयरहरुलाई निर्देशन दिएकाले विद्यालयले परीक्षाको तयारी गरेको हो ।
दशैतिहार लगत्तै रोकिएका परीक्षा संचालन गरिने क्याम्पस प्रमुख ऋषि कार्कीले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार पहिले रोकिइका परिक्षा हुने र त्यसपछि अन्य परीक्षा हुनेछन् ।

त्रिविको निर्देशनलाई कार्यन्वयन गर्ने गर्ने पक्षमा रहेको क्याम्पसको धारणा हुदा जिल्लामा कोरोनाको संक्रमणले हालको भन्दा प्रभाव नपारेका परीक्षा लिइने उनले बताए । यहाँको कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर परीक्षाको तयारी गरिने उनको तर्क छ ।

No description available.

फेसबुक प्रतिक्रियाहरु