शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु बोक्नदिने मन्त्रिपरिषद्को निर्णय
रामेछाप बिशेष

सार्वजनिक यातायातमा पूर्ण क्षमतामा यात्रु बोक्नदिने मन्त्रिपरिषद्को निर्णय

असोज २७,

काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउने निर्णय गरेको छ । गत सोमबार बसेको नियमित मन्त्रिपरिषद्को बैठकमा यस्तो निर्णय गरिएको हो ।

गत चैत्र महिनादेखि जारी बन्दाबन्दीको ६ महिनापछि खुलेको थियो । दोब्बर भाडा लिने गरी सार्वजनिक यातयातमा सरकारले आधा क्षमातामा यात्रुबोक्न पाउने गरी खुलाएको थियो । सोही निर्णय उल्टउदै सरकारले असोज २६ गतेको मन्त्रिपरिद्को बैठकले यस्तो निर्णग गरेको एक मन्त्रिले जनाकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु