पुष ११, रामेछाप । राष्ट्रिय संगीतकर्मी संघको चौथो अधिवेशन रामेछापमा सम्पन्न भएको छ । शनिबार सदरमुकाम मन्थलीमा औपचारी कार्याक्रमको आयोजना गरी अधिवेशन गरिएको हो । संघले १४ कार्यासमिति गठन गरेको हो । अध्यक्षमा फोरमले सोनु रोकालाई चयन गरेको छ । त्यस्तै उपध्यक्षमा सावित्रा भुजेल र लेख बहादुर बि.क, बिष्ठउपाध्यक्षमा तिर्थ विरक्त पाख्रिन, सचिवमा राम बिपिन […]