पुष ०४, काठमाडौं । शनिबार चिकित्सा शिक्षा क्षेत्रका अभियान्ता डा. गोविन्दा केसी काठमाडौंमा ६ दिनदेखि आन्दोलन गरिरहेका कृषकहरुको आन्दोलनमा ऐकेबद्धता जनाउन माइतीघर मण्डला जाने भएका छन् । डा. केसी मध्यान्न मइतीघर जाने बताइएको छ । उखु बिक्री गरेको पैसा नपाएको, सरकारले दिएको अनुदान उद्योगले खाएको र २०७१ सालदेखिको बक्यौता नउठेको भन्दै उखु किसान ६ दिनदेखि […]