सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • आज ओली प्रचण्डलाई भेटन खुमलटार जादै
समाचार

आज ओली प्रचण्डलाई भेटन खुमलटार जादै

पुष ०४,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शनिबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न जाने तयारी गरिरहेको बताइएको छ । ओली बिहान १० बजे खुमलटार जानेछन् ।

पार्टी अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भएपछि पहिलो पल्ट शनिबार (आज) खुमलटारस्थिर दाहाल निवास जानलागेको बताइएको छ ।

दोस्रो पटक अध्यादेश जारी गरेपछि लगाएतका विभिन्न आरोपले गर्दा नेकपा फुटको संघारमा पुगेको छ । ओली बिरुद्ध तत्कालिन अवस्थामा नेकपाका अन्य नेताहरु एक जुट भएका छन् ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री ओली खुमलटार जानुलाई निकै अर्थपूर्ण मानिएको छ । फलाई फोटो

 

फेसबुक प्रतिक्रियाहरु