आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • मैतिदेवीमा आगोलागी,नियन्त्रमा लिन क्रम जारी
दुर्घटना/अपराध

मैतिदेवीमा आगोलागी,नियन्त्रमा लिन क्रम जारी

पुष ०४,

काठमाडौं । काठमाडौंको मैतिदेवीमा आगोलागी भएको छ ।

डिल्लीबजार र मैतिदेवीबीचको सडकमा बिहान आगालागी भएको हो । आगो नियन्त्रणमा लिने काम भैरहेको घटनास्थपबाट महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए।

अहिले प्रहरी , स्थानीय बासिन्दा र दमकलको सहायतामा आयो नियान्त्रणमा लिना प्रयास जारी छ ।

फेसबुक प्रतिक्रियाहरु