आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • गोरु काटेको अभियोगमा बाबुराम सार्की पक्राउ
दुर्घटना/अपराध

गोरु काटेको अभियोगमा बाबुराम सार्की पक्राउ

पुष ०४,

अर्घाखाँची । गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाणिनी गाउँपालिका वडा नं ५ नयाँगाउँ बस्दै आएका ५२ वर्षीय बाबुराम सार्की रहेका छन् । उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आफ्नै घरमा पालेको गोरु काटेर आधा भाग लगाएर घरमा सुकाएको र आधा भाग घर नजिकै खाडल खनेर गाडेको भन्ने आरोप लागेको छ । घटना बारेमा थप अनुसन्धान भैरहो छ।

फेसबुक प्रतिक्रियाहरु