सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • खुमलटारमा ओली र दाहालबीच छलफल सुरु
समाचार

खुमलटारमा ओली र दाहालबीच छलफल सुरु

पुष ०४,

काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड”बीच छलफल सुरु भएको छ ।

खुमलटारमा छलखल सुरु भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

केही बेर अघि छलफल सुरु भएको हो ।

पार्टी अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भएपछि पहिलो पल्ट शनिबार (आज) खुमलटारस्थिर दाहाल निवास दाहाललाई भेटन पुगेका हुन् ।

पार्टी भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री ओली खुमलटार जानुलाई निकै अर्थपूर्ण मानिएको छ ।

फेसबुक प्रतिक्रियाहरु