सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • दुई अध्यक्षको छलफल चलिरहेका बेला गौतमा पनि पुगे सुटुक्क खुमलटार
समाचार

दुई अध्यक्षको छलफल चलिरहेका बेला गौतमा पनि पुगे सुटुक्क खुमलटार

पुष ०४,

काठमाडौं । दुई अध्यक्ष बीचकाे खुमलटार छलफलमा उपाध्यक्ष वामदेव गाैतम पनि खुमलटार पुगेका छन् ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्षा दाहालबीच छलफल भैरहेको बाले गौतमा पनि सहभागी भएका हुन् । पहिले पहिले ओलीलाई भेटन दाहाल बालुवाटर जानेगरेका थिए । तर आज ओली दाहाललाई भेटन पुगेका हुन् ।

ओली खुमलटार पुगेको आधा घण्टापछि गौतम पुगेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु