आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपा नेताहरु : छलफल जारी
समाचार

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे जसपा नेताहरु : छलफल जारी

पुष ०४,

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रमुख विपक्षी दलका नेता देउवालाई भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा. बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका हुन् ।

भेटमा अध्यादेश लगगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।उनूहरुबिच छलफल जारी रहेको स्रोतले बतायो ।

फेसबुक प्रतिक्रियाहरु