चैत २३, रामेछाप । रामेछापकाे उमाकुण्ड गाउँपालिकाकी उपप्रमुख उर्मिला कार्की (बस्नेत) काे पसलमा आगाेलागि भएको छ । पसल कार्कीका श्रीमान नवराज बस्नेतले चलाउदै आएका थिए । साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिकाे किञ्जा भन्ने स्थानमा भाडाकाे घरमा बस्दै आएका बस्नेतकाे पसलमा खाना पकाउने ग्यास लिक् हुदा घरसहित सम्पूर्ण पसलकाे सामान, लत्ताकपडा, रुपैया पैसा, सबै जलेर नष्ट भएकाे […]