शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै
समाचार

आहा रारा गोल्डकप आजदेखि सुरु हुँदै

चैत २१,
काठमाडौं  । पोखरामा १९औं सस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ। पोखरा रंगशालामा आज सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा नेपालका सात र एक विदेशी क्लबसहित आठ टिमको सहभागिता छ। यसपटक सहारा क्लब पोखरा, एपिएफ क्लब, मछिन्द्र क्लब, अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन, संकटा क्लब‚ मनाङ मर्स्याङ्दी क्लब, रथ्रिस्टार क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले ५ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

फेसबुक प्रतिक्रियाहरु