बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भोजपुरमा भएको ब्याडमिन्टन प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तृतीय स्थान हात पार्यो: नगरपालिकाद्वारा सम्मान
गोकर्नेश्वोर बिशेष

भोजपुरमा भएको ब्याडमिन्टन प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तृतीय स्थान हात पार्यो: नगरपालिकाद्वारा सम्मान

जुनेली न्युज, भोजपुर |

साल्पासिलिछो गाउँपालिका भोजपुर द्वारा मिति २०७७चैत ८ गते  देखि १३ गते  सम्म भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाबाट राजन श्रेष्ठ र डम्बर बहदुर तमाङ को जोडिले तृतीय स्थान हात पार्न सफल भएको छन् |

No description available.

बिजेता खेलाडीहरुलाई  गोकर्णश्वोर नगरपालिकाले सम्मान गरेको छ | आज काठमाडौँको जोरपाटीमा एक कार्यक्रम गरि  नगर प्रमुख सन्तोष चालिसे ,उपप्रमुख शान्ति नेपाल ,वडा न १ का वडा अध्यक्ष राम मानन्धर, नगर खेलकुद विकास समिति अध्यक्ष सन्जय लामा र नगर ब्याडमिन्टन संयोजन सरोज बहादुर पुडासैनीको उपस्थित बीच भब्य रुपमा आज नगरपालिकाको तर्फबाट सम्मान गरिएको हो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु