बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काठमाडौंको गोकर्णमा अपरिचित बेबारिसे व्यक्तिको मृत्यु
गोकर्नेश्वोर बिशेष

काठमाडौंको गोकर्णमा अपरिचित बेबारिसे व्यक्तिको मृत्यु

२१ चैत, काठमाडौं ।

गोकर्णेश्वर नगरपालिकाको गोकर्णमा आज एक अपरिचित बटुवाको मृत्यु भएको छ। मन्दिर परिसरमा देखि रहने नाम नखुलेको घर गाउँ नखुलेको व्यक्तिको आज दिउसो मृत्यु भएको हो । बिहान सडक छेउमा छट्पटाई रहेको थियो मदिरा सेवन गरेको होला भनेर वास्ता गरिएन पछि देख्दा मृत्यु भै सकेको स्थानीयको भनाइ छ ।

मृतक शरीरलाई महानगरीय प्रहरी वृत्त ले सनाखत गरी एम्बुलेन्स मार्फत टिचिङ अस्पताल महारागन्जमा पोस्ट म्याटमको लागि लगिएको छ ।

फेसबुक प्रतिक्रियाहरु