मंसिर १५, रामेछाप । रामेछापको तीन गाउँपालिकासहित सोमबार देशैभरिका ३९६ पालिकामा अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । नेपाल सरकारको निर्णयमा गाउँपालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । रामेछाप जिल्लाको उमाकुण्ड, दोरम्बा र सुनापति गाउँपालिकामा शिलन्यास हुने छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]