कञ्चनपुर- बिश्व हिन्दु महासंघ उपाध्यक्ष ज्योत्सना साउदको पहलमा कञ्चनपुरमा रहेका विभिन्न सुकुम्बासी शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको छ। होम आईसोलेसनमा रहेकी उपाध्यक्ष साउदको पहलमा बिहीबार आरक्ष पीडीत शिविर, शुलाफाँटाको शिगास बाढी पीडित शिविर, बेदकोटको सुनौलो शिविर र बेदकोटकै बाढी पीडित शिविरमा खाद्यान्न सामग्री वितरण गरिएको हो। ४ वटै शिविरमा गरेर ४० क्विन्टल चामल, १०० किलो […]