शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • दोस्रो मेयर कप प्रतियोगिता मन्थलीमा सुरु (फोटोफिचर)
समाचार

दोस्रो मेयर कप प्रतियोगिता मन्थलीमा सुरु (फोटोफिचर)

चैत २५,

रामेछाप । रामेछापको मन्थली नगरपालिकामा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ ।

(आज) बुधबार पहिलो दिन ९ खेल भएको छ । आजदेखी २८ गते शनिबारसम्म जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुनेछ ।

खेलमा नगरपालिका भित्रका १४ वटा वडाबाट एक एक टिम र नगरपालिकाको एक टिम गरि १५ टिमको सहभागिता रहेको छ।

फेसबुक प्रतिक्रियाहरु