शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वडा अध्यक्ष राम मानन्धरको पहलमा गोकर्णेश्वर सुन्दरीजलमा कोरोना परीक्षण
गोकर्नेश्वोर बिशेष

वडा अध्यक्ष राम मानन्धरको पहलमा गोकर्णेश्वर सुन्दरीजलमा कोरोना परीक्षण

जुनेली न्युज, काठमाडौ – गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरको  पहलमा स्थानियाहरुको कोरोना परीक्षण गराई रहेका छन् | वडा सदस्य राजेन्द्र रोक्का स्वास्थ्यकर्मी हरूकाे साथ र सयाेग बाट अाज गाे.न.पा.१मा काेरना परिक्षण गर्दा

१२३ जनाको एन्टेजिन परिक्षण गर्दा १४ जना पोजेटिभ फेला परेका वडा अध्यक्ष राम मानन्धरले बताए । स्थानीय ओख्रेनी मा.बि र बिपि चोकमा एन्टीजेन मार्फत  अनुभवी स्वास्थकर्मीहरुले परिक्षण गर्दा उक्त नतिजा आएको हो।

फेसबुक प्रतिक्रियाहरु