शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोभिड १९ खोप लगाउन वडा अध्यक्ष राजेन्द्र भण्डारीको आफ्नो वडा बसिहरुलाई सूचना
गोकर्नेश्वोर बिशेष

कोभिड १९ खोप लगाउन वडा अध्यक्ष राजेन्द्र भण्डारीको आफ्नो वडा बसिहरुलाई सूचना

जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिका वडा नं ३ अन्तरगत साबिक बालुवा गाबिस वडा नं  १ देखि ९ समा बसोबास गर्ने ६० देखि ६४ वर्षा उमेर समुहका महानुभाबहरुलाई कोभिड -१९ बिरुद्धको पहिलो खोप -भेरोसिल लगाउनको लागि वडा नं ३ का अध्यक्ष राजेन्द्र भण्डारीले सुचना जारी गरि जानकारी गराएका छन् |

मिति २०७८ बैसाख २५ गते देखि २९ गते सम्म चामुण्डा मबी नारायणटार र सहयोगी मबी गोकर्ण मा बिहान १ बजे देखि बेलुका ४ बजे सम्म खोप लगाइने छ |

No description available.

फेसबुक प्रतिक्रियाहरु