बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कोभिड बिरुद्धको खोप लगाउन वडा अध्यक्ष मनोज ढुंगानाको अनुरोध, सुचना सहित
गोकर्नेश्वोर बिशेष

कोभिड बिरुद्धको खोप लगाउन वडा अध्यक्ष मनोज ढुंगानाको अनुरोध, सुचना सहित

जुनेली न्युज, काठमाडौँ – गोकर्नेश्वोर नगरपालिका वडा नं ८  मा  बसोबास गर्ने ६० देखि ६४ वर्षा उमेर समुहका व्यक्तिहरुलाई कोभिड -१९ बिरुद्धको पहिलो खोप लगाउनको लागि वडा  अध्यक्ष मनोजकुमार ढुंगानाले  सुचना जारी गरि जानकारी गराएका छन् |

मिति २०७८ बैसाख २५ गते देखि २९ गते सम्म चामुण्डा मबी नारायणटार र सहयोगी मबी गोकर्ण मा बिहान १ बजे देखि बेलुका ४ बजे सम्म खोप लगाइने छ |

No description available.

फेसबुक प्रतिक्रियाहरु