मंसिर १७, काठमाडौं । नेपाल प्रहरी संगठनको छविमा आँच पुर्याउने गतिविधि गरेको ठहर गर्दै तीन जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । निलम्बित हुनेमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई […]