मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कात्तिक १ गतेदेखि २६ गतेसम्ममा आगोलागीमा परी ४ जनाको मृत्यु : २३ घाइते, १७६ परिवार प्रभावित्
दुर्घटना/अपराध

कात्तिक १ गतेदेखि २६ गतेसम्ममा आगोलागीमा परी ४ जनाको मृत्यु : २३ घाइते, १७६ परिवार प्रभावित्

कात्तिक २६,

काठमाडौं । देशका विभिन्ना ठाउँमा आगोलागीबाट गत कार्तिक १ गतेदेखि बुधबारसम्ममा ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै आगोलगीमा परी २३ जना घाईते भएका छन् भने १ सय ७६ परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम नियुनिकरण तथा ब्यबस्थापन केन्द्रले जनाएको छ । बुधबार सामाजिक संजाल टुवीटर मार्फत् केन्द्रले यस्तो जनाकारी दिएको हो । त्यस्तै देशभर कात्तिक १ गतेदेखि २६ गतेसम्ममा १ सय ४४ वटा आगलागीका घटनाबाट भएको पनि जनाएको छ । यसरी हेर्दा दिनहुँजसो १० वटासम्म आगलागीका घटना भएका छन् ।

https://www.facebook.com/NDRRMA/videos/288430815744884

फेसबुक प्रतिक्रियाहरु