निर्वाचन आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्राचार गर्दै आयोगको आर्थिक कार्यविधिअनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम निकासाका लागि माग गरेको छ । निर्वाचन आयोग ऐन, ०७३ को दफा २७ र २८ अनुसार निर्वाचनको तयारी, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने रकम सात अर्ब सात करोड ९४ लाख ८० हजार रुपैयाँ निकासा गरिदिन […]