शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुनको भाउ तोलामा १३ सयले घट्यो
आर्थिक

सुनको भाउ तोलामा १३ सयले घट्यो

पुष २३,

काठमाडौं । सुनको भाउ तोलामा एकै दिन १३ सय रुपैयाँले घटेको छ ।

बिहिबार सुनको भाउ तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमानै सुनको भाउमा घटबढ हुदा नेपालमा पनि त्यसको प्रभाव परेको बताइएको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयामा करोबार भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु