बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी नियुक्तिका लागि सिफारिस
शिक्षा

शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी नियुक्तिका लागि सिफारिस

पुष २३,

काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।

अध्यक्षमा पूर्व शिक्षासचिव मधुप्रसाद रेग्मी (काठमाडौं) सिफारिसमा परेको NEB Result & News ले टुवीट्मार्फत जानकरी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु