मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • शनिबार रामेछापमा कांग्रेस प्रदेश कार्यसमितिले संसद् बिघटन बिरुद्ध बिरोद्ध प्रर्दशन गर्ने
रामेछाप बिशेष

शनिबार रामेछापमा कांग्रेस प्रदेश कार्यसमितिले संसद् बिघटन बिरुद्ध बिरोद्ध प्रर्दशन गर्ने

पुष २३,

रामेछाप । नेपाली कांग्रेस प्रदेश क्षेत्रिय कार्यसमिति प्रदेश “क” र “ख” ले रामेछापले केपी ओलीले चालेको असंबैधानिक कदमको विरुद्धको विरोध गर्ने भएका छन् ।

प्रदेश १ को कठजोरको ठाँटीचौर र प्रदेश २ को भटौलीमा कार्यक्रम बिरोद्ध कार्यक्रम हुने प्रदेश २ का सचिव निरोज खड्काले जुनेली न्युजलाई जानकारी दिए ।

आउदो शनिबार २५ गते प्रदेश १ का सभापति लिला बहादुर सुनुवार र प्रदेश २ का सभापति बिनोद कार्कीसहितको उपस्थितिमा प्रर्दशन गर्ने लागिएको सचिव खड्काले जुनेली न्युसलाई बताए ।

उनका अनुसार बिरोद्ध सभा बिहान ११ : ३० बजे आयोजना गरिएको छ । राष्ट्रपति बिधादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा गत पुष ५ गते आइतबारबाट प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसले देशब्यापी पर्दशन गर्दै आईरहेको छ । सोही कार्यक्रम अन्तरगर प्रदेश “ख” ले शक्ति प्रर्दशन गर्न लागेको सचिव खड्काले बताए ।

यसअघि पनि कांग्रेस रामेछापले पटक-पटक बिरोद्ध प्रर्दशन गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु