शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपालमा पहिलो पटक कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति
समाचार

नेपालमा पहिलो पटक कोरोना खोप ‘कोभिसिल्ड’लाई अनुमति

माघ ०२,

काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाको खोप आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।

औषधि ब्यबस्था विभागले कोरोना भाइरस विरुद्धको खोप “कोभिसिल्ड” लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको हो । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको विभागले जनाएको छ । यो खबर शुक्रबार नेपालका विभिन्न संचार माध्यमले लेखेका छन् ।

कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो । भारतले यो खोपलाई आपतकालीन प्रयोगक लागि अनुमति दिइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु