शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • लिखु तामाकोशीमा सोमबार ओली समूहले गाउँ कमिटी अगुवा कार्यकर्ता भेला गर्दै
रामेछाप बिशेष

लिखु तामाकोशीमा सोमबार ओली समूहले गाउँ कमिटी अगुवा कार्यकर्ता भेला गर्दै

माघ ०२,

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेपका) को तेस्रो पुर्ण बैठक तथा अगुवा कार्यकता भेला हुने भएको छ ।

माघ ५ गते बिहान ११ बजे ओली समूहको धोबी बजारमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको गाउँ कमिटी रामेछापले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु