शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सभामुख सापकोटाद्वरा सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण (फोटोफिचर)
दुर्घटना/अपराध

सभामुख सापकोटाद्वरा सिन्धुपाल्चोकका बाढी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण (फोटोफिचर)

पुष ०४,

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका छन्  । शुक्रबार भोटेकोशी, बाह्रविसे, जुगल र चौताराका प्रमुख तथा प्रतिनिधिहरुलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।

गृह जिल्ला समेत रहेको सिन्धुपाल्चोकको भेटेकोशी गाउँपालिकाको लार्चा स्थित सुख्खा बन्दरगाहामा आयोजित एक कार्यक्रमकाबीच जनवादी गणतन्त्र चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहात पीडितहरुलाई हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटाले शुक्रबारनै नेपाल चीन सिमा नाका मितेरीपुल पुगेर कोरोनाका कारण बन्द भएको नाका खुुलाइएपछि त्यहाँबाट सामग्री आयातमा मिलाइएको व्यबस्थापनको अवलोकन समेत गरेका छन् ।

फोटो हेर्नुहोस्

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people and outdoorImage may contain: one or more people, people sitting, flower, plant and outdoor, text that says 'Long Live Nepal China Friendship जनवादी गणतन्त्र चीन सरक प्राप्त राहत हस्तान्तरण 中 国援助 CHINA AID KKl'Image may contain: 1 person, sitting, mountain, sky, outdoor and natureImage may contain: one or more people and outdoorImage may contain: one or more people and outdoorImage may contain: mountain, sky, tree, outdoor and nature

फोटो : सभामुख सापकोटाको फेस्बुकबाट साभार

फेसबुक प्रतिक्रियाहरु