कात्तिक २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावालले आन्तरिक विवादमा राष्टपतीको सक्रियता हुनु राष्ट्रपती पदको मर्यादा विपरित भएको बताएका छन् । शुक्रबार निहान ट्वीट् गर्दै रावलले यस्तो उल्लेख गरेका हुन् । ओलीले पार्टीको निर्णय नमानेको,एकलौटी ढंगले पार्टी चलाउन खोजेको, कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, पर्सा घटना, रअ प्रमुखसँगको भेटपछि असन्तुष्ट लगाएतका […]