जुनेली न्युज, काठमाडौँ | राष्ट्रिय दलित कानुन ब्यबसायी फोरमले शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठको राजिनामा माग गरेको छ | रुपा सुनारलाइ न्याय दिनु पर्ने बेला विपरित नेपाल सरकारको बहालवाला मन्त्रि स्वयं महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा पुगी निजकै सरकारी सुविधाको झण्डावाल गाडीमा राखी अभियुक्तलाई छुटाई लग्नुले न्याय, कानून, कानूनको शासन र संविधानको धज्जी […]