जुनेली न्युज, काठमाडौँ | सबिधान दिवस २०८० को अवसरमा ग्रीन आर्मी नेपालले दीप प्रज्वलन गरेर संबिधान दिवस मनाएको छ | गोकर्णेश्वर नगरपालिकामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले सहिद तथा शान्ति पार्क स्मारक (सहिदपार्क जगडोल) मा गएर नेपालको संबिधान रक्षा साथै शान्तिको लागि बत्ति बालेर संबिधान दिवस मनाएको हो | ग्रीन आर्मी नेपालका प्रमुख सबिन शर्मा, […]