सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • प्रतिनिधि सभा अर्थ समितिको सभापतिमा सन्तोष चालिसे
गोकर्नेश्वोर बिशेष

प्रतिनिधि सभा अर्थ समितिको सभापतिमा सन्तोष चालिसे

जुनेली न्यूज, काठमाडौं।

प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य चालिसे नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत हुन् । अर्थ समितिको सभापतिमा चालिसेको एकल नामको उम्मेदवारी परेको छ। त्यसो त उनी अर्थ समितिको सभापति हुने पक्का भएको छ।  भोलि समितिका सभापतिको सपथ ग्रहण गर्ने सचिवालयबाट जानकारी आएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु