मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोलमा संबिधान दिवस मनाइयो
गोकर्नेश्वोर बिशेष

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोलमा संबिधान दिवस मनाइयो

जुनेली न्युज, काठमाडौँ |

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक जगडोल, सामुदायिक बन पर्यापर्यटन तथा प्रबर्धन तथा उठान ब्यबस्थापन समितिले संबिधान दिवस मानेको छ |

आज प्रमुख अतिथि संघिय सांसद शान्ति श्रेष्ठ ज्यूको उपस्थिति सहित जनप्रतिनिधि, समाजसेवी, प्रहरी, ग्रीन आर्मी सहितको उपस्थितिमा नेपालको संविधान २०८० को अवसरमा दीप प्रज्वलन गरेर संबिधान दिवस मानेको हो |

No description available.

राज केसीको संयोजकत्वमा आयोजित सो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो |

No description available.

No description available.

No description available.

फेसबुक प्रतिक्रियाहरु