१८ असोज, काठमाडौँ | कोरोना भाइरसको महामारी बढ्दै गएको र गोकर्णेश्वर नगरपालिकामा पनि सङ्क्रमित बढ्दै गएको कारणले गर्दा लायन्स क्लब 325A1 द्वारा गोकर्णेश्वर नगरपालिका स्थीत् जगडोल सहिद पार्कको भवनमा आइसुलेसन निर्माण भए पछी आज उदघाटन भएको छ | आइसुलेशनामा बस्ने हरुको लागि टिभीको व्यबस्था, सी सी क्यामेरा पनि रहने र विशेषगरी कोठा भाडामा बस्ने जनताहरुलाई […]